नेपालीको प्रतिव्यक्ति आय एक लाख रुपैयाँ नाघ्यो

आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ । पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।
गर्तावर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीका प्रतिव्यक्ति आय यो वर्ष थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको हो ।
Onlinekhabar
No comments