एसईई परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई खुशीको खवर : हेर्नुस् पनिकाको नमूना प्रश्नपत्र

मार्कसीटको सट्टा ग्रेडसीट पाउने व्यवस्था मिलाइएकोले कोहिपनि फेल नहुने भनेर पनि एसईई परीक्षा चर्चामा छ तर निश्चित ग्रेड नल्याएसम्म माथिल्लो तहमा भर्ना नपाउने कारण मिहिनेत नगर्ने बिद्यार्थीको लागि यो स्वत पास एउटा पासो नै बन्ने गरेको अभिभावकहरु बताउने गर्दछन ।
यस पटक चैत्र ८ बाट एसईई परीक्षा संचालन हुदैछ । पहिले पहिले पर्व नै जसरी उत्सुकताका साथ् हेरिने यो परीक्षा पछिल्ला दिनमा केहि सहज बन्दै गएको भएपनि अत्यधिक परीक्षार्थी सम्मिलित हुने हुदा यसको ‘चार्म’ घटेको भने छैन ।
परीक्षा नियन्त्रण कार्यालय , सानोठिमीले परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर बिषयगत नमूना प्रश्न पत्रहरु बनाएको छ । हाम्रा पाठकहरुलाई उपयोगी हुनेछ भन्ने विश्वासका साथ् हामीले केही नमुना प्रश्नपत्र यहाँ समाबेश गरेका छौ । सबैलाई पुर्याउनका लागि सेयर गर्नुहोस्
उपयोगी हुनेछ भन्ने विश्वासका साथ् हामीले केही नमुना प्रश्नपत्र यहाँ समाबेश गरेका छौ । सबैलाई पुर्याउनका लागि सेयर गर्नुहोस्


















































