• Trending News

    जिम्बाब्वेविरुद्ध नेपालले बनायो दुई सय रन

    काठमाडौं । विश्वकप छनोट क्रिकेटमा जिम्बाब्वेविरुद्ध ३८१ रनको लक्ष्य पछ्याएको नेपालले २ सय रन जोडेको छ ।

    नेपालले ४२ औं ओभरमा ५ विकेटको क्षतिमा २ सय रन जोडेको हो । नेपालका लागि शरद भेषावकरले सर्वाधिक ५२ रन जोडे भने कप्तान पारस खड्काले ४० रन जोडे ।
    त्यस्तै ज्ञानेन्द्र मल्लले नटआउट ३२, A आरिफ सेखले ३५ र दीपेन्द्र सिंह ऐरीले २३ रन जोडे । ४२ औं ओभरको खेल चलिरहँदा नेपालले ४३ बलमा १७२ रन जोड्नुपर्नेछ ।
    onlinekhabar

    No comments

    Like Us