• Trending News

    बसन्तपुरमा होलीको रङ्ग, हेर्नुस् ११ तस्वीर

    १७ फागुन, काठमाडौं । आज फागू पूर्णिमा,  नेपालको पहाडी क्षेत्रमा रङ्ग खेलेर उल्लासपूर्वक होली मनाइएको छ ।
    धार्मिक विश्वाससँग पनि जोडिएको यो पर्व शहरमा भने उल्लास र रमाइलोको रुपमा मनाइन्छ ।  काठमाडौंका मुख्य बजार क्षेत्रमा बिहीबार दिनभरजसो युवायुवतीहरुले थरीथरीका रङ्ग दलेर होली खेलेका छन् ।
    काठमाडौंमा युवायुवतीको ठूलो समूह हरेक वर्ष बसन्तपुरमा भेला भएर होली मनाउँछन् ।
    oNLINEKHABAR

    No comments

    Like Us