• Trending News

    ताप्लेजुङमा होलीको रौनक, हेर्नुस् तस्वीर


    १७ फागुन, ताप्लेजुङ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पनि हर्षोल्लासपूर्वक मनाइँदैछ ।
    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
    केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
                     
    oNLINEkHABAR

    No comments

    Like Us