• Trending News

    बानेश्वरमा मह जोडीको होली, हेर्नुस् ९ तस्वीर

    १७ फागुन, काठमाडौं । नयाँ वानेश्वर चोकमा महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यलगायतको समूहले होली खेलेको छ ।
    रेडियो अडियोको आयोजनामा भएको होली कार्यक्रममा प्रदर्शोन्मुख चलचित्र ‘शत्रुगते’ विषेश थियो ।
    महजोडीका अतिरिक्त ‘शत्रुगते’ मा अभिनय गरेका नरेन्द्र कंशाकार, आँचल शर्मालगायत अन्य प्राविधिक सहभागी थिए । कलाकारसंगै सर्वसाधारण पनि सहभागएी भए ।
    अभिनेत्री करिष्मा मानन्धरको गोदावरीमा पनि होली विषेश कार्यक्रम छ । नयाँ नेपाल पार्टीकी नेतृ समेत रहेकी करिष्माले हरेक वर्ष आफ्नै निवासमा होली विषेश कार्यक्रम गर्दै आएकी छिन् ।
    ONLINEKHABAR

    No comments

    Like Us