• Trending News

    यसरी डिस्पोज गरियो तीनकुनेमा भेटिएको शंकास्पद वस्तु (फोटो फिचर)

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ ।
    नेपाली सेनाको बम डिस्पोजल टोलीले  उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो ।
    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार शंकास्पद वस्तु बम नभएर होक्स भएको पुष्टि भएको छ ।
    बन्दकर्ताले सर्वसाधारणलाई तर्साउन शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।
    तस्वीरहरू: विकाश श्रेष्ठ/मिलन अधिकारी
       
       

    No comments

    Like Us