• Trending News

    श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा

    २२ मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् ।
    मिसवर्ल्ड फाइनल चीनमा जारी छ । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् ।
    टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।
    Online Khabar

    No comments

    Like Us