• Trending News

    ब्रेकअपको पीडा भुल्दै नेहा

    बलिउडकी चर्चित पाश्र्व गायिका नेहा कक्कडको ब्रेकअपको खबर अहिले भारतीय मिडियाका लागि मसला बनिरहेको छ । नेहाको ब्रेकअपको खबर आएसँगै उनका फ्यानहरु निराश पनि भएका थिए । नेहा आफैले पनि ब्रेकअपको खबरलाई पुष्टी गरेकी थिइन् । नेहा र कलाकार हिमांश कोहलीको प्रेम सम्बन्धको खबर त खासै चर्चामा रहेन । तर, उनीहरुको ब्रेकअपको खबरले भने मिडियालाई ततायो ।
    तर, नेहाले भने अब आफू ब्रेकअपबाट बाहिर आएको छनक आफ्ना फ्यानलाई दिएकी छिन् । उनले लेखेकी छिन्–‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ ।

    No comments

    Like Us