भन्सारमा कति विकृति छ ? रसुवागढीको ४ महिने तथ्यांक बन्यो प्रमाण
२४ मंसिर, काठमाडौं । कमाउ अड्डा बनेको भन्सारमा विकृतिको कत्रो पोको छ ? राजस्व अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइमा सर्वसाधारणले अनुमान लगाउने भन्दा धेरै नै बढी ।
सोमबारमात्रै राजस्व अनुसन्धान विभागले २ सरकारी कर्मचारीसहित ६ जनाविरुद्ध ७५ करोड राजस्व छलेको अभियागमा मुद्दा दायर गरेको छ । गत साउनमा भन्सारबाट छुटिसकेको गाडी विभागले नियन्त्रणमा लिएर खानतलासी गर्दा भन्सार अधिकृतकै मिलेमतोमा एजेन्ट, समान पैठारीकर्ता, गाडी धनी र चालक पनि मिलेर ७ करोड ५९ लाख राजस्व छलेको भेटिएको थियो ।
Onlinekhabar
No comments