दिपायल विद्युत स्टेशनमा आगलागी

बुधबार बिहान करिब ८ आगलागी भएको थियो । चट्याङका कारण आगलागी भएको अनुमान छ । आगलागीबाट फिडर, ट्रान्सर्फमर, तार लगायतमामा क्षति पुगेको छ ।
विद्युत आपूर्ति बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।
गत बर्ष पनि दिपायलस्थित विद्युत स्टेशनमा आगलागी भएको थियो
Onlinekhabar
No comments