आज mero अति प्रिय छोरी jenisha मैनालीको गुन्युचोलो दिएको दिन

आज मेरो अति प्रिय छोरी जेनिसा मैनालीको गुन्युचोलो दिएको दिन हो, छोरी तिमी जति ठूलो भएपनि मेरो नजरमा सधै सानो (BABY DOll) भएर रहेनेछौ अब आउने बाँकी जिन्दगीहरुमा तिम्रो लागि सफलताले कामना, अनि मलाई धेरैविश्वास छ कि तिम्रो जीवनमा सधैं सुख र खुसीहरु मात्र हुनेछ किनकि तिम्रो पार्टको दुखहरु मैले लिइसकेको छु यो संसारमा एक दिन तिमी एउटा ठूलो मान्छे भएर देखाउनेछौं यो मलाई विश्वास छ!! I am Missing you SO MUCH
No comments