विद्युत प्राधिकरण कार्यकारी निर्देशक kulman घिसिङ्गले 132 केभिए काबेली करिडोरमा रहेको मुआब्जाको समस्या सल्टाउन लागेका छन्
स्थानीयवासीसँग छलफल गरेपछि आयोजनाको सर्भे din सहमत भएका छन् यो योजना ठेकेदारको लापरबाहीका कारण निर्माण हुन नसकेको र आउने छ महिनाभित्र काम सक्न को लागि निर्देशन दिएका छन्
While delivering news, views, information and messages of our readers’ choice and interest is our objective, bringing about a positive change in our society is our larger goal.
No comments