थप पुँजी नल्याई अर्थतन्त्रको समस्या समाधान हुँदैनः अर्थमन्त्री

खतिवडाले सरकार र व्यवसायी मिलेरै वर्तमान समस्या हल गर्न सकिने उल्लेख गरे । उनले विदेशी कम्पनीलाई पुँजी फिर्ता लैजाने समस्या निश्चित कम्पनीका लागि मात्रै देखिएकाले व्यवसायीले बुझेर मात्र यो विषय उठानुपर्ने बताए ।
कानुनबोहक कसैले कर नउठाउने भन्दै उनले स्थानीय तह, प्रदेशर संघीय सरकार यसमा स्पष्ट रहेको बताए । व्यवसायी र सरकारबीच स्वार्थ बाझिने उल्लेख गर्दै खतिवडाले व्याजदरमा समस्या भने भएको स्वीकारे । उनले व्याजदरमा देखिएको समस्या समाधानका लागि आफूले राष्ट्र बैंकसँग छलफल गरिसकेको पनि बताए ।
बालुवाटार पुगेका ब्यावसायीसँग ओलीले रंग साटासाट गर्दै होली मनाएका थिए ।




No comments