नयाँ दिल्लीबाट नेपालमा लागूऔषध भित्र्याउने गिरोहका तीन जना समातिए

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद रूजादीनसहित दुर्इ नेपाली नागरिक छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत, जनसेवाको टोलीले मंगलबार पक्राउ गरेको हो ।
उनीहरुलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी परिसरले सार्वजनिक गर्दैछ ।
प्रहरीले स्रोतका अनुसार उनीहरूले भारतको नयाँ दिल्लीबाट लागूऔषध ल्याएर नेपालमा विक्री वितरण गर्ने गरेका थिए ।
उनीहरुको साथबाट ठूलो परिणाममा लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
onlinekhabar
No comments