बाह्रविसेमा भ्यान दुर्घटना, ३ जनाको मृत्यु

तातोपानीबाट बाह्रविसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको आइचर भ्यान कोदारी सडकखण्डको बोडर्ल्याण्ड नजिकै दुर्घटनामा परेको थियो ।
सडकबाट १६० मिटर तल भोटेकोशी नदीमा भ्यान खस्दा उनीहरुको घटलस्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
Online khabar
No comments